• कहिले पुग्छ वास्तविक किसानसम्म अनुदान ?

        भोजपुर । भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाका गणेश विष्टले ४ वर्षअघि १२ लाखको लगानीमा इलामबाट उन्नत जातको गाई ल्याएर व्यावसायिक गाईपालनमा लागे । उनको सो गाईफर्मबाट दैनिक ५० लिटर बढी दुध उत्पादन हुन्छ । सडकको पहुँच नहुँदा उनी ८ मोटरसाईकलबाट ८ सय किलोमिटर दुरीको सदरमुकाम धाउने गर्छन् । सास्ती हु...