• भोजपुरमा ५ कोरोना संक्रमित थपिए

      भोजपुर । प्रहरी, बैंकका कर्मचारी र थुनुवा सहित भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ३ जना, राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखा एक र एक थुनुवासहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । कोरोना पुष्टि भएकाहरु क्रमशः ३३, २८, २७,...