• खण्डहर भोजपुर सिनेमा हल, बढ्दो फिल्मी क्रेज

      भोजपुर । ११ वर्षअघिसम्म अहिले जस्तो सबैको हातमा मोबाईलको पहुँच थिएन । मानिसहरु चिठ्ठीपत्रबाटै आफन्तजनसंग सन्देश आदानप्रदान गर्थे । त्यो समय मनोरञ्जनका लागि एकमात्र विकल्प सिनेमा हल हुन्थ्यो । शनिबार आउने वितिक्कै भोजपुरका सुदुर गाउँबाट मानिसहरु नेपाली फिल्म हेर्न सदरमुकाम धाउँथे । नेपाली चलचित्र हेर्न रुचाउने त...