• मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरु (फोटोफिचरसहित)

      भोजपुर । भोजपुरको पश्चिमी विकासको रुपमा लिईएको भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे काम सुरु भएको छ । सडकको स्तरोन्नती कामले गती लिएसंगै पहिलो प्याकेज अन्र्तगतको सेरा खोलादेखि भोजपुर सदरमुकामसम्मको साढे ७ किलोमिटर दुरीको सडकखण्डमा कालोपत्रे काम थालिएको हो । मध्यपहाडी ...