• गोर्खा ब्वाईज र वेष्ट बंगाल सेमिफाईन प्रवेश

        भोजपुर । अमुक्ता परिवार वेष्ट बंगाल भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार सतासीधाम स्पोर्टिङ क्लब झापालाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै वेष्ट बंगाल अघिल्लो चरणमा प्रवेश गरेको हो । वेष्ट बंगालको जितमा विशाल क्षेत्री र ...