• जहाँ जिउँदैमा अन्तिम संस्कार गरिन्छ

    एजेन्सी । दक्षिण कोरियाको एउटा सेवा केन्द्रले अन्तिम संस्कारको सुविधा प्रदान गरिरहेको छ । तर, जीवित व्यक्तिलाई मात्र सो सेवा प्रदान गरिन्छ । सन् २०१२ मा खोलिएको ‘ह्योवन हिलिङ सेन्टर’मा अहिलेसम्म २५ हजार मान्छेले जिउँदैमा अन्तिम संस्कारको अनुभव गरिसकेका छन्। बनावटी मृत्युको अनुभव गरेर आफ्...