• टुरिजम हब बन्दै ‘मुन्दुम ट्रेल’

    भोजपुर । सरकारले तय गरेको एकसय पर्यटकीय गन्तव्यमध्ये एक भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । मनोरम दृश्य र ट्रेकिङका लागि उद्गम पदस्थल भएकाले पनि पछिल्लो दुईवर्षयता पर्यटकको आगमनमा बृद्धि भएको हो । टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको सिमा...