• ठेकेदार कम्पनीले काम अलपत्र पारेपछि लम्छुवाघाट पुलको ठेक्का तोडियो

        भोजपुर । संखुवासभासंग भोजपुर जोड्ने अरुण नदीस्थित लम्छुवाघाटको पक्कीपुलको ठेक्का सम्झौता बन्द भएको छ । झण्डै डेढ दशक बितिसक्दासमेत ठेकेदार कम्पनी स्वच्छन्द निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले ठेक्का तोडेको हो । निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्ने...