भोजपुर । बाँदर आतंक लगाएको अन्नबालीमा दु:ख दिएपछि टेम्केमैयुङ गाउँपालिका ८, गोगने सल्लेनीस्थित ४२ रोपनीमा ड्रागनफ्रुट खेती गर्न थालिएको छ । उक्त खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि किसानको आकर्षण पनि बढेको छ । बाँदर आतंकका कारण वर्षौदेखि बाँझिएको उक्त जमिनमा ३ वर्षअघि दानाबोट फलफुल तथा कृषि र्फम ...



