• दशैंको अवसरमा युवा संघद्वारा फुटबल प्रतियोगिता आयोजना, आयोजक टक्सार विजयी

        राष्ट्रिय युवा संघ नेपाल भोजपुरले विजयादशमी २०७९ को अवसरमा भाेजपुर नगरपालिका १२, टक्सारकाे साविक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ । खेलकुद प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आयोजक टक्सार विजयी भएको छ । साविकका ९ वटै वडाका ९ टिम सहभागी प्रतियोगितामा टक्सारले पारपान...