• संखुवासभामा देउसी खेलेर ब्लड बैक अभियानलाई सहयोग

    संखुवासभा । सदरमुकाम खाँदबारीमा अवस्थित सुर्य बोडिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको रकम ब्लड बैक अभियानलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको ७ हजार १ सय ५५ रुपैयाँ अभियानलाई सहयोग गरेका हुन् । जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापनाको लागि सिर्जनशिल सामुद...