भोजपुर । खेतीयोग्य जमिनमा बृद्धि, पर्याप्त सिँचाई र रोग किराको प्रकोपमा कमी आएपछि योवर्ष भोजपुरमा धान उत्पादन बृद्धि भएको छ । गतवर्षको तुलनामा २० हजार २ सय ७१ मेट्रिक टन धान उत्पादन बढेको छ । जिल्लाको कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्छ योवर्ष कुल १७ हजार सातसय ३० हेक्टर क...



