• निःशुल्क शल्यक्रियाले बृद्धबृद्धा दंग

    भोजपुर । भोजपुर नगरपालिका बोखिमकी ८५ वर्षिया मनमाया राई निःशुल्क आँखा उपचार हुन्छ भनेर पुरानो डबली (टक्सार) आईन् । रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सुचना सुनैकै भरमा शिविरमा भर्ना भएकी मनमायाले मोतियाविन्दुको सफल उपचारपछि खुशी भईन् । शिविरबाट जिल्लाभित्र र बाहिरका सात सय ५० जना आँखाका विरामीले उपचार पाएका...