भोजपुर । नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुरको जनवर्गिय संगठनको नयाँ कमिटी थपिएको छ । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल भोजपुर र अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) भोजपुरको नयाँ कमिटी निर्माण भएको हो । विमल रणपँहेलीको संयोजकत्वमा एकसय ७५ जनाको नयाँ युवा संघ नेपाल भ...



