• महिला भलिबल खेलाडीलाई सरकारको जनही ३ लाख दिने घोषणा

    काठमाडौ । नेपाली महिला भलिबल खेलाडी टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो। परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सेतोपाटीलाई जानकारी दिए। यसअघि बंगलादेशको र...