• भोजपुरको श्यामशिलामा समृद्धि महिला समुह भवनको उद्घाटन

    भोजपुर । भोजपुर नगरपालिका–११ श्यामशिलामा समृद्धि महिला समुहको नव निर्मित भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका विच भवनको संघीय सांसद सुदन किराँतीले उद्घाटन गरेका हुन् । भवन निमार्णका लागि पूर्वाधार क्षेत्र विकास कोष अन्तर्गत सांसद सुदन किरातीले दिएको रु.१० लाख र स्थानीयको जनश्रमदान ४ लाख गरि १४ लाख लाग...