• सखुवासभामा सिमाना मिचेको विरोधमा मोदीको पुत्ला दहन

    सखुवासभा । भारतले हालै निकालेको नयाँ नक्साको बिरोधमा देश पुरै तातेको छ । सोहि विरोधमा संखुवासभाको सदरमुकाम खाँदबारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतको नयाँ नक्सामा नेपाली भूमि राखिएपछि विरोध फेरि सतहमा आएको हो । यसअघिका दिनमा पनि भारतले सिमा मिचेका कुरा बाहिर नआएको भने होइन । संखुव...