• विचौलियाबाट हैरान किसान, मलमा बढ्दो कालोबजारी

      भोजपुर । कोरोनाको त्रास एकातिर अर्कोतिर बालीनालीमा लगाउने मल अभाव झेलिरहेका किसानहरु बिचौलियाबाट हैरान भएका छन् । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी भेटिएको छ । स्थानीय व्यापारीले तोकिएको मुल्यभन्दा चारगुणा बढि मुल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाईएको हो । अरुण गाउँप...