• प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत

    काठमाण्डौ । सरकारले दिवंगत प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गएको आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा र राहतस्वरुप उनको पर...