• नेपाल फोटोपत्रकार महासंघ भोजपुरको अध्यक्षमा विष्ट

    भोजपुर । नेपाल फोटो पत्रकार महासंघ भोजपुरको अध्यक्षमा राजधानी दैनिकका पत्रकार युवराज विष्ट चयन भएका छन् । मंगलबार भोजपुरका पत्रकारहरुको भेलाले विष्टलाई महासंघ भोजपुरको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा अर्जुन बस्नेत, सचिव प्रदिपचन्द्र राई, कोषाध्यक्ष कबिता खड्का, प्रमित सिप्तुङ, समिर...