भोजपुर । अन्नबाली लगाउने समय भएको छ । किसानहरु बेँसी खेतमा बिउब्याड राख्न भ्याईनभ्याई छ । सबैतिर बसन्तले छपक्क छोपेको छ । रनबन पाउलिएका छन् । गर्मी छल्न चराचुरुंगीहरु बेँसीदेखि लेकतिर लाग्ने गर्छन् । अर्थात उभौँली आएको छ । गाउँबस्तीमा उभौँलीको रौनक सुरु भएको छ । किरातबस्तीहरु ढोल, झ्याम्टाले गुञ्जयमान बनेका छ...

