भोजपुर । बान्तावा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान (बान्तावा खिम) भोजपुर नगरपालिका कार्यसमितिको अध्यक्षमा सिद्धिकुमार राई सर्बसम्मत चयन भएका छन् । बान्तावा खिम भोजपुर नगरको पहिलो अधिवेशनबाट राई नेतृत्वको १७ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । बान्तावा खिम भोजपुर नगरको पहिलो अधिेवेशनबा...

