• भोजपुरमा खैरो हिरोइनसहित दुईजना नियन्त्रणमा

    भोजपुर । भोजपुरबाट धरान जाँदै गरेको दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले दुईजना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका सूचना अधिकारी...