• भोजपुरमा जनताको पैसा खाएर जनप्रतिनिधिले गरिन दोस्रो बिहे

        भोजपुर । निर्वाचनमा आफूलाई साथ दिएका जनताकै पैसा खाएर भोजपुरमा एक जना महिला जनप्रतिनिधिले दोस्रो बिहे गरेकी छन् ।   षडानन्द नगरपालिका–८, तुङ्गेछाकी वडासदस्य कमला विश्वकर्माले गाउँलेसँग ठूलो रकम ठगी गर्दै पहिलाका पतिलाई छाडेर दोस्रो विवाह गरेकी हुन् । विश्वकर्मा ठगीमा पर्ने तिनै जनताले भोट द...