भोजपुर । नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियूको भोजपुर बहुमुखी क्याम्पसमा क्याम्पस कमिटी गठन गरिएको छ । सोमबार आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रममा सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो । नेकपा एकीकृत समाजवादीको युवा संघ नेपालका स्थ...

