• विद्यालय पुनर्निर्माणमा प्राविधिकलाई कमिसन

    भोजपुर । जिल्लामा भुकम्पबाट क्षति ग्रस्त भएका विद्यालयको भवन पुन निर्माणको लागि कमिसन मागेको खुलेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्राविधिक तथा कर्मचारीले १० प्रतिशत कमिसन मागेपछि विद्यालयले भवन नपाएको गुनासो गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छाका खार्तम्छा माविमा प्राविधिक...