• फुल बेचेर तिहार खर्च

    भोजपुर । भोजपुर नगरपालिका बोखीमकी तारा राई विहान सबेरै थुन्से (बाँसको चोयाले प्वाल नबनाई बुनेको पारम्पारिक सामान बोक्ने डोको) मा भरिभराउ सयपत्री फुलका गुच्छा बोकेर सदरमुकाम धाउने गर्छिन् । यसरी बजार ल्याएको फुलको व्यापारबाट उनले दैनिक नौ सयदेखि १२ सय रुपैँयासम्म कमाई गरेकी छन् । फुलको व्यापार लिएर उनी लगायत गाउँगाउ...