• मृगौला पिडित तामाङलाई अभियान समितिद्वारा आर्थिक सहयोग हस्तान्तरण

      भोजपुर । भोजपुर नगरपालिका १, हेलौँछाका मृगौला पिडित ३४ बर्षीय सुर्य बहादुर तामाङलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न सहयोगी दाताहरुबाट संकलित सहयोग रकम ‘सुर्य बहादुर तामाङ बचाउ’ अभियान समितिमार्फत एकमुष्ट रुपमा हस्तान्तरण गरिएको हो । समितिका अभियानकर्ता प्रकाशसिं राई र निमाराज तामाङले काठमाडौं गोगंबुको म्...