• बेलायतमा नेपाली पुरूष यौनकर्मी

    लण्डन । कुनै समय पुरूष यौनकर्मी भएको सुन्दा अचम्म लाग्ने नेपाली समुदायमा अहिले छिटफुट रूपमा पुरूष यौनकर्मी सुनिन्दै आएको छ । महिला यौनकर्मी मात्रै हुन्छ भन्ने आम नेपाली समुदायमा महिलाहरूको यौन तिर्सना मेटाउनका लागि पुरूष यौनकर्मीहरू पनि बढदै गएको छ । नेपालमा रहदाँ यौनकर्मी बन्ने सपना पालेर बसेको एक पुरूष बेलायतमा यौन प...