भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ३ वर्षको समयावधिभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताएका छन् । सदरमुकामसंग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्ड अन्र्तगतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रंगशालाको शिलान्यासका लागि गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राई यस्तो ब...
रंगशाला
-
-
भोजपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला र पक्की पुलको शिलान्यास
भोजपुुर । भोजपुरमा पक्की पुल र अन्तराष्ट्रिय स्तरको रंगशालाको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संघिय सांसद सुदन किरातीले एकै साथ शिलान्यस ग।रेका हुन् । भोजपुर सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भोजपुरको पिखुवा खोलामा ६ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलन्यास भएको हो । यसले भोजपुर नगरप...


