• किन नेपालीहरू रक्सी पिएपछि अंग्रेजी बोल्छन्, यस्तो छ वैज्ञानिक व्याख्या !

    ‘जब रक्सी भित्र खान थाल्छ पेटमा छिर्छ, नेपालीहरुको मुखमा अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि(अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन् ? व...