• आलमआतंकः न्यायाधीश र सरकारी वकिलले जिल्ला छाड्दै सरुवा मागे

    काठमाडौ । मोहम्मद आफ्ताब आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेको उल्लेख गरेको छ । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे थिए । त्यस्तै आदेशलगतत्तै शुक्रबार साँझ नै जिल्ला छ...