भोजपुर । दैनिक ज्यालादारीमा घरगर्जो धान्ने अरुण गाउँपालिका याकुका भिम भुजेललाई लकडाउनले थलाएको छ । गाउँपालिकाको राहतमार्फत पाएको खाद्यान्नले जसोतसो परिवारको गुजारा चल्दैछ । केहि दिनअघि मात्रै उनकी श्रीमती सुत्केरी भईन् । लकडाउनले काम ठप्प छ । अलिअलि जोहो गरेको पैसाले नधान्ने अवस्था थियो । तर गाउँपालिकाले ...



