• भोजपुरमा विना लाईसेन्स सवारी चलाउनेलाई मुद्धा

    भोजपुर । भोजपुरमा सवारी चालक अनुमति पत्र(लाईसेन्स) विना सवारी साधन चलाएर यात्रुको मृत्यू भएपछि हतुवागढी गाउँपालिका ४ खैराङका विजय राईलाई सवारी ज्यान मुद्धा चलाएको छ । २४ वर्षीय राईले चलाएको टेम्पो दुर्घटना हुँदा हतुवागढी गाउँपालिका–४ खैराङ बस्ने ८ वर्षीय गुराँस राईको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले मुद्...