काठमाडाै। छुरा प्रहार गरी झण्डै ८ जनालाई लुटेको आरोपमा पक्राउ परेका एक नेपालीलाई अदालतमा लगिएको छ । शुक्रबार बिहान साढे १० बजे हुङहोमस्थित होक युएन स्ट्रीटमा छुरा प्रहार गरि ७ लाख ८६ हजार अमेरिकी डलर लुटेको अभियोगमा पक्राउ परेका लिम्बु थर भएका नेपालीलाई सोमबार प्रहरीले काउलुन मजिस्ट्रेट कोर्टमा हाजिर गराएको हो। २४ व...

