• भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

      भोजपुर । गएराती भोजपुरका दुई वडा कार्यालमा आगजनी भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नं ३, च्याङ्ग्रे र रामप्रसाद राई गाउँपालिकाको वडा नं २, धोद्लेखानीको वडा कार्यालयमा गएराती एक अज्ञात समुहले आगजनी गरेको प्रहरीले बताएको छ । अज्ञात समुहले मध्यरातको समयमा दुवै वडा कार्यालयमा मट्टीतेल छर्केर आगजनी ...