• साकेला हाक्पारे गाउँदै भोजपुरे बाबुराम

    भोजपुरमा जन्मेका बाबुराम प्रधान नेपाली साङ्गीतिक क्षेत्रमा गायकको रूपमा उदायका छन् । करिब एक दशकको यात्राको क्रममा ‘सङ्गीतयात्रा’ गीतिएल्बम प्रकाशनपछि पुनः ‘साकेला हाक्पारे‘ ‘बोलको गीत सार्वजनिक गरेका छन् । युवा गायक बाबुरामले डेढ दर्जन आधुनिक गीत गाएका छन् । यो गीतमा बिमल खेवाछली सुलभको रचना तथा मनोज साङ्सोन रा...