साकेला हाक्पारे गाउँदै भोजपुरे बाबुराम

  सिलिचुङ समाचारदाता

भोजपुरमा जन्मेका बाबुराम प्रधान नेपाली साङ्गीतिक क्षेत्रमा गायकको रूपमा उदायका छन् । करिब एक दशकको यात्राको क्रममा ‘सङ्गीतयात्रा’ गीतिएल्बम प्रकाशनपछि पुनः ‘साकेला हाक्पारे‘ ‘बोलको गीत सार्वजनिक गरेका छन् ।

युवा गायक बाबुरामले डेढ दर्जन आधुनिक गीत गाएका छन् । यो गीतमा बिमल खेवाछली सुलभको रचना तथा मनोज साङ्सोन राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।

भिडियाेः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार