• भोजपुरमा २ लाख नगद लिएर महिला वेपत्ता

    भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका २, कुदाककाउले घर भएकी २७ वर्षिया आशा राई सार्कीले श्रीमानको २ लाख रुपैया लिएर वेपत्ता भएकी हुन् । भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एक बहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको २ लाख नगद लिएर गत कार्तिक १८ ...