भोजपुर । आठौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन भएको छ । नेतृत्व चयनका लागि निर्वाचनको सम्भावना प्रबल रहेपनि नेताहरूको पटकपटकको प्रयासपछि सहमतिमै नेतृत्व छानिएको हो । अधिवेशनबाट नेकपा एमाले भोजपुरको अध्यक्षमा शरण कुमार राई सर्वसम्मत भए । यस्तै उपाध्यक्षमा मक्कर खड्का,...

