• शिक्षकको चरम यातनाले विद्यार्थीको ज्यान गयो

    काठमाडौं । झापामा एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएको छ । बालकको मृत्यूपछि विद्यालय विवादमा तानिएको छ । शिक्षकको कुटाइबाट बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो...