• जारी शैक्षिक आन्दोलनः भ्रम र वास्तविकता

    नेपाली शिक्षकर्मीहरु अहिले चरणबद्ध रुपमा आन्दोलनरत छन् । हामी सबैलाई सर्वविदितै छ तथापि केही भ्रमहरु पनि छन् कि शिक्षकहरु पढाउन छोडेर अधिकारका लागि आन्दोलनमा रे ? के को आन्दोलन ? शिक्षामा गुणस्तर छैन ? निजि विद्यालयमा सबैका नानीहरु लान थालिसके आदि इत्यादि । नेपाली शिक्षकर्मीहरुले विना आन्दोलन यो मुलुकमा कुनै पनि से...