• भोजपुर खुल्ला दिशामुक्त जिल्ला घोषणा ( फोटो फिचर)

    भोजपुर । भोजपुर ७६ औं खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । ¥याली र झाँकीसहित आज जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रम मार्फत प्रदेशसभा सदस्य राजेन्द्रकुमार राई जिल्लालाई खुल्लादिशामुक्त जिल्ला घोषणा गरेका हुन् । जिल्लामा रहेको दुई नगरपालिका र सात वटा गाउँपालिकाको सम्प...