• दिल र निर्मलाको जुवा त खेल्ने चौकामा

    काठमाडाै । गायक दिल तामाङ र गायिका निर्मला घिसिङले श्रोता दर्शकको लागि दशै तिहारको उपहार स्वरुप म्युजिक भिडियो रिलिज गरेकाछन् । जुवा त खेल्ने चौकामा बोलको म्युजिक भिडियो भर्खरै रिलिज गरेका हुन् । चर्चित डान्स गु्रप भिमफेदी गाईज र मोडेल निरन्जली लामाको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोमा तामाङ रितिरिवाज तथा संस्क...