• सिओन स्कुलकी छात्रा संगिना प्लसटू सुन्दरी

    धरान । प्लसटू सुन्दरी प्रतियोगीता ‘मिस प्लसटू २०१८’ को ताज संगिना श्रेष्ठले पहिरिएकी छन् । उनि सिओन स्कुलकी छात्रा हुन् । शनिवार भएको प्रतियोगीताको ग्राण्ड फिनालेमा उनले २२ जना प्रतिस्पर्धी लाई उछिन्दै उनले बराह मिस प्लसटूको उपाधिी हासिल गर्दै प्लसटू सुन्दरी घोषित भएकी हुन् । विजेताको उपाधि संगै उनले कुजानु मिस भ्युअर्...