भोजपुर । गत जेठ १५ गते संघीय सरकारले विनियोजन गरेको बजेट गाउँतहको लागि नभई शहरमुखी भएको जनप्रतिनिधीले गुनासो गरेका छन् । कर्मचारी अभाव झेलिरहेको स्थानीय सरकार केन्द्र सरकारको बजेटप्रति उनीहरु निराश देखिएका हुन् । प्रस्तुत बजेटबाट भोजपुरका ९ वटै स्थानीय तहका लागि कुल २ अर्ब १८ करोड २ लाख अनुदान विनियोजित गरेको थियो ...