भोजपुर । करिब ५ वर्षअघि स्नातक तह पुरा गरेका बोखिमका सविन ढकाललाई संविधान आएपछि देशमै राम्रै रोजगार पाईन्छ भन्ने आशा थियो । युवा लक्षित रोजगारको नीति आउला भन्दै उत्साहित बनेका उनी जागिरको चक्करमै ४ वर्षसम्म भौतारिरहे । अन्ततः पढाई र श्रमको कुनै सिप नलागेपछि गतसाल उनी ऋणपान गरेर दुबई हाकिए । नेपालको नयाँ संविधान ला...
संविधान दिवस
-
-
भाेजपुरमा प्रभातफेरि गरेर मनाईयो संविधान दिवस २०७६ (फाेटाे फिचर)
भोजपुर । संविधान दिवसको अवसरमा शुक्रबार बिहान प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बिहान ७ बजे भोजपुर सदरमुकामको जिरो प्वाईन्टबाट सुरु ¥यालीमा जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षाक...


