• सडकसञ्जालले शहरीकरण बढ्दै

        भोजपुर । भोजपुर नगरपालिका ३, मा पर्ने ‘बलौटे’ बजार पश्चिमी क्षेत्रको ‘ट्रान्जिट’ विन्दु हो । ११ वर्ष अघिसम्म यो मात्र एउटा पाखो बारी थियो । राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्रयाकले बलौटे पाखोबारीलाई एकाएक बजारमा परिणत गरायो । घरघडेरी खन्नेको लहर चल्यो । धमाधम पक्...