• राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजकमा सन्दिप राई

    भोजपुर । राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजक सन्दिप राई भएका छन् भने करण राई सहसंयोजक भएका छन् । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाउने क्रममा राईलाई संयोजक बनाएको हो । भिडियाे लमजुङ र दैलेखमा भने विवादका कारण...