• के शिव भगवानलाई हरियो रङ मन पर्छ ?

      काठमाडौं । साउन लागेसँगै महिलाहरू हरियो पहिरनमा सजिने गर्छन् । शिव भगवानलाई पनि हरियो रङ मन पर्छ भन्‍ने धेरै महिलाको विश्‍वास छ। साउनभर विवाहित र अविवाहित महिलाहरू हातमा हरिया चुरा,मेहन्दी र लुगा लगाउन मन पराउँछन् । साउनको हरियो फेसनले राम्रो बजार लिने गरेको छ । तर, के साँच्चिकै हरियो रङ भगवान शिवलाई मन ...